एसियन गेम्स क्रिकेट छनोट: फाइनल प्रवेशका लागि आज नेपाल र ओमान भिड्दै

1 week ago 83
काठमाडौं। एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानको सामना गर्दैछ। सिङ्गापुरमा आयोजना भइरहेको यो रोमाञ्चक खेल नेपाली समय अनुसार बिहान ७:१५ बजेदेखि सुरु हुने तालिका रहेको छ। प्रतियोगिता...
पुरा समाचार पढ्नुहोस