एसियन गेम्स क्वालिफायर फाइनलमा नेपालसामु १८९ रनको लक्ष्य

3 weeks ago 73
काठमाडौँ । एसियन गेम्स क्वालिफायर क्रिकेट प्रतियोगिताको उपाधिका लागि जारी खेलमा नेपालले हङकङबाट १८९ रनको लक्ष्य प्राप्त गरेको छ। सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८८ रन जोड्यो। य...
पुरा समाचार पढ्नुहोस