काठमाडौँ । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।नेपाली समय अनुसार अपराह्न १२:१५ बजेदेखि खेल सुरु हुनेछ। आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्द...