एसियन गेम्स छनोट फाइनल : हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, कप्तानको सयौँ खेल

3 weeks ago 86

काठमाडौं। नेपाली क्रिकेट टोलीले हङकङविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ। एसियन गेम्स छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले टस जित्दै हङकङलाई ब्याटिङको निम्ता दिएको हो।

सिंगापुरमा जारी छनोटमा नेपाल र हङकङसँगै मलेसिया र ओमन एसियन गेम्...

पुरा समाचार पढ्नुहोस