एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै नेपाल समूहविजेता

1 hour ago 42

२१ जेठ, काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियामाथि १६७ रनको फराकिलो जित निकाल्दै समूह 'ए' को विजेता बनेको छ । नेपालले दिएको २७६ रनको विशाल लक्ष्य ...

पुरा समाचार पढ्नुहोस