एसियन गेम्स छनोटमा इन्डोनेसियामाथि नेपालको जित, सेमिफाइनलमा प्रवेश

1 week ago 38
काठमाडौँ । मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। दोस्रो खेलमा नेपाली महिला टोलीले इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको हो। इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले...
पुरा समाचार पढ्नुहोस