एसीसी महिला प्रिमियर कप : आज नेपाल र हङकङ भिड्दै

1 week ago 318
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।  खेल बिहान पौने १२ बजे शुरु हुनेछ । समूह ‘डी’ मा रहेका नेपाल र हङकङ दुवै क्वाटरफाइनलमा पुगिसकेका छन् । आजको खेलको नतिजाले समूह विजेता र उ...
पुरा समाचार पढ्नुहोस