ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश

3 weeks ago 59

२३ वैशाख, काठमाडौं । आईसीसीले अध्यावधि गरेको ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा दुई नेपाली ब्याटर आसिफ शेख र दीपेन्द्रसिंह ऐरी परेका छन् । यसअघि बलिङ र अलराउन्डर वरियतामा खेलाडीहरू राम्रै वरियतामा भएपनि ब्याटिङको शीर्ष १०० मा कुनै पनि ब्याटरहरू अ...

पुरा समाचार पढ्नुहोस