ओमनमाथि एकतर्फी जित निकाल्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

1 week ago 45

काठमाडौं। नेपाली क्रिकेट टोली एसियाली खेलकुद छनोटको फाइनलमा पुगेको छ। आज सम्पन्न सेमिफाइनल खेलमा ओमनलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

सिंगापुरस्थित राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको ओमनले १९.४ ओभरमा अलआउट...

पुरा समाचार पढ्नुहोस