ओह्रालो लाग्यो शेयर बजार

3 weeks ago 64

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.१५ अंक घटेको छ । यो कमीपछि नेप्से २७४० अंकमा अडिएको छ । बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ४० प्रतिशत घटेको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज जम्म...

पुरा समाचार पढ्नुहोस