कक्षा ११ भर्ना अभियानलाई गति दिँदै आदर्श माविद्वारा अभिमुखीकरण, उत्कृष्ट विद्यार्थी सम्मानित

4 days ago 49

विराटनगर / विराटनगर–७ स्थित देशकै ऐतिहासिक विद्यालय आदर्श माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सभा हलमा आयोजित कार्यक्रमम...

पुरा समाचार पढ्नुहोस