काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षामा सहभागी भएका कुल परीक्षार्थीमध्ये एक लाख चार सय ७१ जना विद्यार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन् ।बोर्डले सार्वजनिक गरेको विवरणअनुसार यस वर...