कक्षा १२ को नतिजा सार्वजनिक,६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

2 weeks ago 107

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक जयन्ती सत्यालले जानकारी दिइन् ।

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका...

पुरा समाचार पढ्नुहोस