कञ्चनपुरबाट घुम्न गएका युवक डोटीको होटलमा मृत भेटिए

1 week ago 324

१३ असार, डोटी । डोटीको एक होटलमा बास बसेका व्यक्ति मृत फेला परेका छन् । जोरायल गाउँपालिका-१ गैरास्थित रेनुका होटलमा बास बसेका कन्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० सुर्खेती टोलका ३५ वर्षीय सरोज थापा शनिबार मृत भेटिएका हुन् । प्रहरीका अनुसार कन्चनप...

पुरा समाचार पढ्नुहोस