काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा एक होटेल व्यवसायीमाथि एक समूहले आक्रमण गरेको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार महेन्द्रनगरस्थित ग्रान्ड प्यासिफिक होटेलका सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति करिब ९ बजेतिर कुटपिट भएको हो। जिल्ला...