कटहरीका किसानको पीडा : धान रोप्न मल छैन, खेत बाँझो हुने चिन्ता

46 minutes ago 24

विराटनगर । धान रोपाइँको मुख्य समय बित्न लाग्दासमेत मोरङको कटहरी गाउँपालिका–६ का किसानले रासायनिक मल पाउन सकेका छैनन् । समयमै मल नपाउँदा खेत नै बाँझो रहने चिन्ताले किसानहरू पिरोलिएका छन् ।

आफूहरू वास्तविक किसान हुँदाहुँदै पनि सरकारी प्रक्रि...

पुरा समाचार पढ्नुहोस