कतारको रास लाफानमा विस्फोट: १८ जना बेपत्ता, ५४ जना घाइते

1 week ago 62
दोहा । कतारको रास लाफान औद्योगिक नगरस्थित एक कारखानामा आइतबार राति भएको विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन् । कतारको आन्तरिक मन्त्रालयका अनुसार राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा रहेको रास लाफान औद्योगिक क्षेत्रम...
पुरा समाचार पढ्नुहोस