कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना: २२ जना घाइते

5 days ago 175
कपिलवस्तु।कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको ‘शिवपुरी लक्जरी कोच’ बस अनियन्त्रित भई सडकको डिभाइडरम...
पुरा समाचार पढ्नुहोस