कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, अनलाइन प्रणालीबाट घरमै कम्पनी दर्ता र प्यान सेवा

1 hour ago 70
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा आकस्मिक अनुगमन तथा निरीक्षण गरेकी छन्। मन्त्रालयका सचिवसहितको उच्चस्तरीय टोलीसहित कार्यालय पुगेकी मन्त्री यादवले सेवाप्रवाह, डिजिटल प्र...
पुरा समाचार पढ्नुहोस