काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटलाई निजी क्षेत्रमैत्री र अर्थतन्त्र पुन: चलायमान बनाउने दिशामा सकारात्मक पहलका रूपमा व्याख्या गरेको छ ।चेम्बरका अध्यक्ष कमलेश अग्रवालले बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्य...