करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

3 weeks ago 74

खोटाङ, वैशाख २४-
करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षी...

पुरा समाचार पढ्नुहोस