करोडौं राजस्व हिनामिना : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

3 weeks ago 57
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सटर कवल भाडाबापतको आम्दानी बुझिलिई बैंक दाखिला नगरी आम्दानी रकममा अनियमितता गरेक...
पुरा समाचार पढ्नुहोस