कर्जाको ब्याजदर निरन्तर ओरालो, बैंकहरूको औसत बेसरेट ५ प्रतिशतभन्दा तल

6 days ago 73

काठमाडौं। बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गए पनि कर्जा विस्तार सुस्त बनेको छ। यही कारण बैंकहरूले निक्षेपको ब्याजदर लगातार घटाएका छन्। त्यसको प्रत्यक्ष प्रभाव आधार दर (बेसरेट) मा परेको छ।

बेसरेट घटेसँगै कर्जाको ब्याजदर पनि सस्तो हु...

पुरा समाचार पढ्नुहोस