कर्णाली योजना बैंकमा ११ हजारभन्दा बढी आयोजना प्रविष्ट, प्राथमिकताका आधारमा कार्यान्वयन हुने तयारी

2 days ago 43

सुर्खेत– कर्णाली प्रदेश योजना बैंकमा आयोजना प्रविष्ट गर्ने कार्य तीव्र रूपमा अघि बढेको छ। हालसम्म सबै मन्त्रालयबाट ११ हजार २६२ वटा आयोजना प्रविष्ट गरिएको छ भने ९३० वटा आयोजना प्रक्रिया चरणमा रहेको जनाइएको छ।

भौतिक पूर्वाधार तथा सहरी विकास म...

पुरा समाचार पढ्नुहोस