सुर्खेत। कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद् बीमा गरेको छ। प्राकृतिक विपद्बाट हुने जनधनको क्षति सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत ‘विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटन...