सुर्खेत । कर्णालीमा एसईईको परीक्षाको नतिजा अघिल्लो बर्षको भन्दा खस्किएको छ । २०८२ सालको एसईईमा कर्णालीका ३२ हजार ३ सय ३६ विद्यार्थीले परीक्षा दिएका थिए । सोमबार प्रकाशित नतिजाअनुसार १९ हजार ९५ विद्यार्थी अर्थात् ५९.६ प्रतिशत उत्तीर्ण भएका छन् । यो उत...