कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत आउने

3 weeks ago 131
सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पुरा भएको जनाएको छ । भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कर्णाली आउने कार्यक्रम रहेको छ । शनिबार सुदूरपश्चिमको धनगढीबाट सुरु गरेको प्रद...
पुरा समाचार पढ्नुहोस