कर्णालीमा पहिलोपटक पुगेको १३२ केभी प्रसारण लाइनको पोल ३ महिना मै किन ढल्यो?

3 weeks ago 71

काठमाडौं । कोहलपुर-सुर्खेत १३२ केभी प्रसारणलाइन संचालनमा आएको ३ महिना नै आयोजनाको २ वटा पोल ढलेको छ। यसले गर्दा १३२ केभी प्रसारणलाइनमार्फत वितरण हुँदै आएको विद्युत सेवा अहिले बन्द भएको छ।

कर्णालीमा पहिलो पटक पुगेको १३२ केभी प्रसारण लाइन ...

पुरा समाचार पढ्नुहोस