कर्मचारी सञ्चय कोषको प्रशासकमा दर्खास्त आह्वान, ककसले दिन पाउँछन् आवेदन?

1 week ago 88

काठमाडौं। कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदका लागि दरखास्त खुलेको छ। प्रशासक कोषको दैनिक कार्य सञ्चालन गर्ने प्रमुख प्रशासकीय प्रमुखको पद हो। यसका लागि अर्थ मन्त्रालय अन्तर्गत कर्मचारी सञ्चय कोषको प्रशासक छनोट तथा सिफारिस समितिले सोमबार सूचना ...

पुरा समाचार पढ्नुहोस