कर्मचारीको तलब पुनरावलोकन बहसमा : राजस्व दबाब, महँगी र प्रशासनिक सुधारबीच सरकारको ‘सन्तुलन’ खोजी

3 weeks ago 66
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीसँगै सरकारी कर्मचारीको तलब वृद्धि फेरि प्रशासनिक तथा आर्थिक बहसको केन्द्रमा आएको छ । विगत तीन आर्थिक वर्षदेखि आधारभूत तलब वृद्धि नभएको, महँगी निरन्तर बढ्दै गएको तथा कर्मचारी संगठनहरूले जीवनयापन लागतअन...
पुरा समाचार पढ्नुहोस