काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको तलबमा २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका छन् । यस वृद्धि सँगै अब कर्मचारीहरूको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ कायम हुने र अधिक...