उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका–८ स्थित वैजनाथ टोलका स्थानीयवासीले कसमस सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानीका कारण सडक, वातावरण तथा कृषि क्षेत्रमा गम्भीर असर परेको भन्दै स्थायी समाधानको माग गरेका छन्।
बैजनाथ टोल विकास संस्थाले आइतबार गाउँपालि...