कहाँ-कहाँ सीमा मिचेको हो, प्रधानमन्त्रीले संसदमै एक-एक इन्चको हिसाब दिनुपर्छ: कांग्रेस

2 days ago 32
काठमाडौं। नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले नेपालले पनि भारतको केही भूभाग मिचेको भ...
पुरा समाचार पढ्नुहोस