काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हालैको सार्वजनिक अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरेका छन्। पार्टीभित्र सहमति निर्माणका लागि निरन्तर आन्तरिक छलफल भइरहेको अवस्थामा खड्काले संवाद नै नभ...