काठमाडौँ । नेपाली काँग्रेसबाट निर्वाचित जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि उनको पद रिक्त भएको छ।
निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै गुठिचौर गाउँपालिका अध...