काठमाडौँ । नेपाली काँग्रेस अन्तर्गतको नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने भएको छ। प्रतिष्ठानका कामु मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेका लागि तय गरिएको छ। बैठकमा प्रतिष्ठानका पदाधिकारी ...