काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा भेला गर्दैछ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो । २३ वैशाखमा सम्पन्न समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला बोलाउने निर्ण...