काठमाडौँ । नेपाली काँग्रेसको नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरूले पार्टीको भावी राजनीतिक दिशाबारे अब थप अन्योल कायम नराख्न नेतृत्वलाई आग्रह गरेका छन्। उनीहरूले पार्टी एकीकरणको प्रक्रिया अघि बढाउने वा त्यसो हुन नसके नयाँ राजनीतिक दल गठन गर्ने विष...