महेन्द्रनगर । कञ्चनपुर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कञ्चनपुर शाखाको आयोजनामा सुदूरपश्चिम स्तरीय एकल लोक गायन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष सरस्वती जिसीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूर...