विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा डी–फ्रिज र सिँचाइ मोटर वितरण

1 hour ago 235

विराटनगर । खाद्य स्वच्छता प्रवर्द्धन तथा कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा मासु व्यवसायीलाई डी–फ्रिज र कृषक समूहलाई सिँचाइ मोटर वितरण गरेको छ।

महानगर परिसरमा आयोजित एक कार्यक्रमका बीच नेपाल...

पुरा समाचार पढ्नुहोस