पूर्वगृहमन्त्री खाँण र रायमाझीसहित अधिकांश दोषी ठहर, सात जनाले पाए सफाइ

1 day ago 196
काठमाडौं । काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका अधिकांश प्रतिवादीलाई दोषी ठहर गरेको छ भने सात जनाले सफाइ पाएका छन्। यो...
पुरा समाचार पढ्नुहोस