काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा परेको मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिवादीहरूको कसुर कायम गरेको छ । अदालतको विस्तृत फैसलाको पूर्ण विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ । उक्त प्रकरण...