काठमाडौँ । सिरहाको बन्दीपुरस्थित सब डिभिजन वन कार्यालयका प्रमुख रामकेवल राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई १२ हजार रुपैयाँ नगदसहित कर्जन्हा ...