‘कार्यान्वयन फितलो भए मौद्रिक नीतिको उपलब्धि शून्य हुन्छ’ : नवीन रिजाल

1 hour ago 109
इटहरी : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा वाणिज्य समितिका सभापति नवीन रिजालले समग्रमा सकारात्मक,निजी क्षेत्रमैत्री तथा अर्थतन्त्रलाई पुनः चलायमान बनाउने दिशा...
पुरा समाचार पढ्नुहोस