काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दायर मुद्दाको थुनछेक आदेशमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित अधिकांश अभियुक्तविरुद्ध प्रस्तुत प्रमाण, बयान, बैंकिङ कारोबार, डिजिटल विवरण तथा परिस्थ...