झापामा ट्राफिकको कडाइ, मापसे–लापसे गरेर सवारी चलाउने पाँच चालक पक्राउ
1 hour ago
176
बिर्तामोड : मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न झापामा ट्राफिक प्रहरीले विशेष निगरानी अभियानलाई तीव्र बनाएको छ। पछिल्लो चेकजाँच अभियानका क्रममा मापसे र लापसे गरेर सवारी चलाएका पाँच जना चालक