टोपबहादुर दोषी ठहर हुँदा छोरा सन्दीपले पाए सफाइ, बादलका छोरा प्रतीकलाई पनि क्लिनचिट

54 minutes ago 128

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी दोषी ठहर हुँदँ उनका छोरा सन्दीपले सफाइ पाएका छन्।

यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलको छोरा प्रतीकले पनि अभियोगबाट सफाइ पाएका छन्। बादलका सल्लाह...

पुरा समाचार पढ्नुहोस