फिफा विश्वकप : आज अन्तिम दुई प्रि–क्वार्टरफाइनल खेल, अर्जेन्टिना र इजिप्ट आमनेसामने हुँदै

57 minutes ago 130
फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ–१६ (प्रि–क्वार्टरफाइनल) का अन्तिम दुई खेल आज राति हुँदैछन्। आजका खेलपछि क्वार्टरफाइनल समीकरण पूरा हुनेछ। पहिलो खेल नेपाली समयअनुसार राति ९:४५ बजे साविक विजेता अर्जेन्टिना र इजिप्टबीच हुनेछ। लियोनेल मेस्सीको नेत...
पुरा समाचार पढ्नुहोस