कर्णाली। असार १८ गते कर्णाली नदीमा बेपत्ता भएको गाडीमा सवार एकजनाको शव कैलालीमा भेटिएको छ। मोहन्याल गाउँपालिका–६ कैलालीमा भेटिएको शव पहिचान गर्दा पचालझरना गाउँपालिका–९ कालीकोटका मेखे तिरुवा रहेको खुलेको प्रहरीले जनाएको छ। मेखेका छोरा रवीन्द्र तिरुवाल...