लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित

1 hour ago 236
काठमाडौँ । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । समितिको आजको बैठकले परिमार्जनसहित उक्त कार्यविधि पारित गरेको सचिव एकराम गिरीले जानकारी दिए । बैठकमा समितिअन्तर्गत विभिन्न उपसमिति गठनसम्बन्धमा पनि छलफल भएको थियो । समि...
पुरा समाचार पढ्नुहोस